HPV DNA परीक्षण
HPV DNA परीक्षण बारेका जानकारी HPV परीक्षणको बारेमा जानकारी HPV (Human Papillomavirus) एक यौन सम्पर्कबाट सर्ने भाइरस हो जसले पाठेघरको मुखको क्यान्सर (cervical cancer) निम्त्याउन सक्छन्। करिब ८०% पाठेघरको मुखको क्यान्सर HPV (Human Papillomavirus)ले गर्दछ । HPV DNA परीक्षणले पाठेघरको मुखबाट संकलित नमुनामा HPV संक्रमणको पहिचान गदर्छ । परीक्षणबाट २ ओटा उच्च जोखिम (High-Risk) र […]