HPV परीक्षणको बारेमा जानकारी
HPV (Human Papillomavirus) एक यौन सम्पर्कबाट सर्ने भाइरस हो जसले पाठेघरको मुखको क्यान्सर (cervical cancer) निम्त्याउन सक्छन्। करिब ८०% पाठेघरको मुखको क्यान्सर HPV (Human Papillomavirus)ले गर्दछ ।
HPV DNA परीक्षणले पाठेघरको मुखबाट संकलित नमुनामा HPV संक्रमणको पहिचान गदर्छ । परीक्षणबाट २ ओटा उच्च जोखिम (High-Risk) र १० ओटा कम जोखिम (Low-Risk) जीनोटाइपहरू पत्ता लाग्दछ । HPV प्रकार १६ र १८ नै अधिकाङ्स पाठेघरको मुखको क्यान्सरको कारक तत्व रहेको अनुसन्धानबाट पत्ता लागेको छ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न ३० बर्ष भन्दा माथिका महिलाहरूले हरेक ५ वर्षमा HPV DNA परीक्षण गराउन सल्लाह दिइको छ । त्यसैले नेपाल सरकारले पनि HPV DNA Testing कार्यक्रमलाई प्रार्थमिकता दिएको छ।
HPV परीक्षण किन आवश्यक छ?
-
- पाठेघरको मुखको क्यान्सर प्रारम्भमै पत्ता लगाउन
-
- उच्च जोखिम भएका HPV प्रकारहरू पहिचान गर्न
-
- दिगो संक्रमण (Persistent infection) को निगरानी गर्न
-
- पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्ने
-
- समयमै उपचार गर्न
कहाँ र कसरी परिक्षण गर्ने ?
Genomic Diagnostic Laboratory Pvt. Ltd., Butwal बाट अब यो सेवा उपलव्ध रहेको छ ।
आजै सम्पर्क गर्नुहोस् ।
Genomic Diagnostic Laboratory Pvt. Ltd., Butwal
🌐 www.gdlbutwal.com 📧 genomiclaboratory@gmail.com
📱 ०७१-५५३०४० / ९८५११४१५७७
🕘 बिहान ८:०० बजे देखि बेलुकी ६:०० बजे सम्म
📆 हप्ता ७ दिन (साता भर) सेवा उपलब्ध
कहाँ र कसरी नमूना संकलन गर्ने (Sample Collection)
नमूनाको प्रकार:
-
- Cervical Scrapings
-
- Genital Swab
सङ्कलन विधि:
-
- महिलाको पाठेघरको मुखबाट ब्रस/स्वाब प्रयोग गरी आफै पनि नमुना संकलन गरिन्छ। आवश्यक सामाग्रीहरु र सल्लाह प्रयोगशालाबाट प्राप्त गर्न सकिन्छ ।
-
- संकलित नमूना VTM/ LBC जस्ता ट्रान्सपोर्ट मिडियामा राखेर २४ घण्टा भित्र प्रयोगशालामा दिन सकिन्छ ।
-
- एउटै नमूना Pap smear र HPV DNA परीक्षण दुवैका लागि प्रयोग गर्न पनि सकिन्छ।
परिक्षण पुर्व तयारी निर्देशन (Test Preparation Instructions)
-
- परीक्षण गर्नु अगाडि कम्तिमा २४–४८ घण्टा यौन सम्पर्क वा यौन जन्य सामाग्रीरूको प्रयोग नगर्नुहोस्।
-
- महिनावारी (Menstruation) को समयमा परीक्षण नगराउनु उत्तम हुन्छ।
-
- कुनै औषधि, स्वास्थ्य समस्या वा पछिल्लो समयमा गरिएका गाइनेकोलोजिकल प्रक्रिया भएमा स्वास्थ्यकर्मीलाई जानकारी दिनुहोस्।
परिक्षण शुल्क: मात्र रु ३५००/-