HPV परीक्षणको बारेमा जानकारी

HPV (Human Papillomavirus) एक यौन सम्पर्कबाट सर्ने भाइरस हो जसले पाठेघरको मुखको क्यान्सर (cervical cancer) निम्त्याउन सक्छन्। करिब ८०% पाठेघरको मुखको क्यान्सर HPV (Human Papillomavirus)ले गर्दछ ।

HPV DNA परीक्षणले पाठेघरको मुखबाट संकलित नमुनामा HPV संक्रमणको पहिचान गदर्छ । परीक्षणबाट २ ओटा उच्च जोखिम (High-Risk) र १० ओटा कम जोखिम (Low-Risk) जीनोटाइपहरू पत्ता लाग्दछ । HPV प्रकार १६ र १८ नै अधिकाङ्स पाठेघरको मुखको क्यान्सरको कारक तत्व रहेको अनुसन्धानबाट पत्ता लागेको छ।

पाठेघरको मुखको क्यान्सरबाट बच्न ३० बर्ष भन्दा माथिका महिलाहरूले हरेक ५ वर्षमा HPV DNA परीक्षण गराउन सल्लाह दिइको छ । त्यसैले नेपाल सरकारले पनि HPV DNA Testing कार्यक्रमलाई प्रार्थमिकता दिएको छ।

HPV परीक्षण किन आवश्यक छ?

    • पाठेघरको मुखको क्यान्सर प्रारम्भमै पत्ता लगाउन

    • उच्च जोखिम भएका HPV प्रकारहरू पहिचान गर्न

    • दिगो संक्रमण (Persistent infection) को निगरानी गर्न

    • पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्ने

    • समयमै उपचार गर्न

कहाँ र कसरी परिक्षण गर्ने ?

Genomic Diagnostic Laboratory Pvt. Ltd., Butwal बाट अब यो सेवा उपलव्ध रहेको छ ।

आजै सम्पर्क गर्नुहोस् ।

Genomic Diagnostic Laboratory Pvt. Ltd., Butwal
🌐 www.gdlbutwal.com 📧 genomiclaboratory@gmail.com
📱 ०७१-५५३०४० / ९८५११४१५७७

🕘 बिहान ८:०० बजे देखि बेलुकी ६:०० बजे सम्म
📆 हप्ता ७ दिन (साता भर) सेवा उपलब्ध

कहाँ र कसरी नमूना संकलन गर्ने (Sample Collection)

नमूनाको प्रकार:

    • Cervical Scrapings

    • Genital Swab

सङ्कलन विधि:

    • महिलाको पाठेघरको मुखबाट ब्रस/स्वाब प्रयोग गरी आफै पनि नमुना संकलन गरिन्छ। आवश्यक सामाग्रीहरु र सल्लाह प्रयोगशालाबाट प्राप्त गर्न सकिन्छ ।

    • संकलित नमूना VTM/ LBC जस्ता ट्रान्सपोर्ट मिडियामा राखेर २४ घण्टा भित्र प्रयोगशालामा दिन सकिन्छ ।

    • एउटै नमूना Pap smear र HPV DNA परीक्षण दुवैका लागि प्रयोग गर्न पनि सकिन्छ।

परिक्षण पुर्व तयारी निर्देशन (Test Preparation Instructions)

    • परीक्षण गर्नु अगाडि कम्तिमा २४–४८ घण्टा यौन सम्पर्क वा यौन जन्य सामाग्रीरूको प्रयोग नगर्नुहोस्।

    • महिनावारी (Menstruation) को समयमा परीक्षण नगराउनु उत्तम हुन्छ।

    • कुनै औषधि, स्वास्थ्य समस्या वा पछिल्लो समयमा गरिएका गाइनेकोलोजिकल प्रक्रिया भएमा स्वास्थ्यकर्मीलाई जानकारी दिनुहोस्।

परिक्षण शुल्क: मात्र रु ३५००/-

HPV परीक्षणको बारेमा जानकारी

 HPV (Human Papillomavirus) एक यौन सम्पर्कबाट सर्ने भाइरस हो जसले पाठेघरको मुखको क्यान्सर (cervical cancer) निम्त्याउन सक्छन्। करिब ८०% पाठेघरको मुखको क्यान्सर HPV (Human Papillomavirus)ले गर्दछ ।

HPV DNA परीक्षणले पाठेघरको मुखबाट संकलित नमुनामा HPV संक्रमणको पहिचान गदर्छ । परीक्षणबाट २ ओटा उच्च जोखिम (High-Risk) र १० ओटा कम जोखिम (Low-Risk) जीनोटाइपहरू पत्ता लाग्दछ । HPV प्रकार १६ र १८ नै अधिकाङ्स पाठेघरको मुखको क्यान्सरको कारक तत्व रहेको अनुसन्धानबाट पत्ता लागेको छ।

पाठेघरको मुखको क्यान्सरबाट बच्न ३० बर्ष भन्दा माथिका महिलाहरूले हरेक ५ वर्षमा HPV DNA परीक्षण गराउन सल्लाह दिइको छ । त्यसैले नेपाल सरकारले पनि HPV DNA Testing कार्यक्रमलाई प्रार्थमिकता दिएको छ।

HPV परीक्षण किन आवश्यक छ?

  • पाठेघरको मुखको क्यान्सर प्रारम्भमै पत्ता लगाउन
  • उच्च जोखिम भएका HPV प्रकारहरू पहिचान गर्न
  • दिगो संक्रमण (Persistent infection) को निगरानी गर्न
  • पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्ने
  • समयमै उपचार गर्न

कहाँ र कसरी परिक्षण गर्ने ?

Genomic Diagnostic Laboratory Pvt. Ltd., Butwal बाट अब यो सेवा उपलव्ध रहेको छ ।

आजै सम्पर्क गर्नुहोस् ।

Genomic Diagnostic Laboratory Pvt. Ltd., Butwal
🌐 www.gdlbutwal.com 📧 genomiclaboratory@gmail.com
📱 ०७१-५५३०४० / ९८५११४१५७७

🕘 बिहान ८:०० बजे देखि बेलुकी ६:०० बजे सम्म
📆 हप्ता ७ दिन (साता भर) सेवा उपलब्ध

कहाँ र कसरी नमूना संकलन गर्ने (Sample Collection)

नमूनाको प्रकार:

  • Cervical Scrapings
  • Genital Swab

सङ्कलन विधि:

  1. महिलाको पाठेघरको मुखबाट ब्रस/स्वाब प्रयोग गरी आफै पनि नमुना संकलन गरिन्छ। आवश्यक सामाग्रीहरु र सल्लाह प्रयोगशालाबाट प्राप्त गर्न सकिन्छ ।
  2. संकलित नमूना VTM/ LBC जस्ता ट्रान्सपोर्ट मिडियामा राखेर २४ घण्टा भित्र प्रयोगशालामा दिन सकिन्छ ।
  3. एउटै नमूना Pap smear र HPV DNA परीक्षण दुवैका लागि प्रयोग गर्न पनि सकिन्छ।

परिक्षण पुर्व तयारी निर्देशन (Test Preparation Instructions)

  • परीक्षण गर्नु अगाडि कम्तिमा २४–४८ घण्टा यौन सम्पर्क वा यौन जन्य सामाग्रीरूको प्रयोग नगर्नुहोस्।
  • महिनावारी (Menstruation) को समयमा परीक्षण नगराउनु उत्तम हुन्छ।
  • कुनै औषधि, स्वास्थ्य समस्या वा पछिल्लो समयमा गरिएका गाइनेकोलोजिकल प्रक्रिया भएमा स्वास्थ्यकर्मीलाई जानकारी दिनुहोस्।

परिक्षण शुल्क: मात्र रु ३५००/-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal